Welcom

Sunday, April 5, 2015

सधै मेरो हारलाई आफ्नो जीत ठान्यौभने।

नधकल अब मलाई डिलनजिक पुगिसके। 
सक्दिन म तिमीसंग धरै कमजोर भईसके। 
तिमीसित हार्द हार्दा मैले जित्न विर्सिसके।
कमजोरीको फाईदा जति मैले लुटाईसके।
सधै मेरो हारलाई आफ्नो जीत ठान्यौभने।
हार्छौ तिम्ले सांच्चै जीवन जित्नै पर्यो भने।
मैले माया ज्यादै गर्दा विग्रिएर जान्छै भने।
बिग्रिएर जाउ बरु मायागर्छु तिम्लाई झनै।

मधुवन पाैडेल

No comments: