तिमीसित अलगभइ कहा जानु नै छ।
तिमीलाइ बिर्सिएर के पो सोच्नु नै छ।
तिमी विहीन अब मेरो कुनै पलनै छैन।
तिमी पृथक कतै मेरोजीवन पनि छैन।
तिमीनै हौ जीवन मेरो मृत्यू पनि तिमी।
देह पनि तिमी नै हौ म भन्नु नि तिमी।
मेरो सुन्दर संसारको फूल पनि तिमी ।
मेरो आफ्नै वेहोसी र भुल सबै तिमी।
तिमीनैहौ अनन्त यो मेरोजीवन श्रोत।
तिमी नै हो पूर्णविराम मेरो सबै अन्त:।
तिमीलाइ बिर्सिएर के पो सोच्नु नै छ।
तिमी विहीन अब मेरो कुनै पलनै छैन।
तिमी पृथक कतै मेरोजीवन पनि छैन।
तिमीनै हौ जीवन मेरो मृत्यू पनि तिमी।
देह पनि तिमी नै हौ म भन्नु नि तिमी।
मेरो सुन्दर संसारको फूल पनि तिमी ।
मेरो आफ्नै वेहोसी र भुल सबै तिमी।
तिमीनैहौ अनन्त यो मेरोजीवन श्रोत।
तिमी नै हो पूर्णविराम मेरो सबै अन्त:।
No comments:
Post a Comment