बैगुनिले घातै गर्छन जति विश्वास
लिएपनि
सर्प आखीर सर्पै हुन्छन जति दूध दिएपनि
जति ठीक्कपारे पनि मनमा विवेक नहुनेले
एकदिन छुरा धस्छन हेर पेटमा धर्म नहुनेले
सर्प आखीर सर्पै हुन्छन जति दूध दिएपनि
जति ठीक्कपारे पनि मनमा विवेक नहुनेले
एकदिन छुरा धस्छन हेर पेटमा धर्म नहुनेले
तिमी बाहेक मेरो हालत बुझ्ने कोछर।
मलाइ दुख्दा आँखा भर्ने अरु कोछर।।
मेरैलागि फूल्यौ तिमी मनको तरेलिमा
तिमी खुल्यौ मेरैलागि निश्चल परेलिमा
मलाइ दुख्दा आँखा भर्ने अरु कोछर।।
मेरैलागि फूल्यौ तिमी मनको तरेलिमा
तिमी खुल्यौ मेरैलागि निश्चल परेलिमा