मानिस गलत हुन सक्छ माया गलत हुदै
हुन्न।
प्राय जसो मान्छेले नै गल्ति गर्छ मान्छे चिन्न।
आफैंसंग ढांटी मान्छे अरुसंग बिश्वाश बाड्छ।

त्यस्तै मान्छे
प्राप्ति पछि अलपत्रपारी छाड्छ।
No comments:
Post a Comment