Its my Rough that I write when I am free. Not Related to any subject, topic or title its just my time pass.
Welcom
Thursday, June 19, 2014
४. बालश्रम
जाँदै थिए देखेँ एउटा बालक जो काम गरिरहेको थियो । सारै माया लाग्यो तर मैले गर्न नै के सक्छु र? कस्ता कस्ता ले त सकेका छैनन् त म को हुँ र? तैपनि मेरो यो सानो प्रयासले केही भइहाल्छ कि? हेरम न?
No comments:
Post a Comment