Welcom

Thursday, June 19, 2014

४. बालश्रम


 


जाँदै थिए देखेँ एउटा बालक जो काम गरिरहेको ‍थियो । सारै माया लाग्यो तर मैले गर्न नै के सक्छु र? कस्ता कस्ता ले त सकेका छैनन् त म को हुँ र? तैपनि मेरो यो सानो प्रयासले केही भइहाल्छ कि? हेरम न?