Welcom

Tuesday, February 17, 2015

मायामोह पिउदापिउदै

तिम्रो मेरो दुई मुटुको माया मोह मिसाउदा। स्वर्गसरी चौतारीमा हाम्रो जीवन बिसाउदा। जीन्दगीका सुखदुख हामीमिली मिलाउदा। उमंगित दुइटामन एक आपसमा विलाउदा। मीठा मीठा मनधुन एकअर्कालाई सुनाउदा। भावनालाई बुझि मनका फूलहरु सजाउदा। के भनु म यति सुन्दर तिम्रोमेरो संयोगलाई। धन्यधन्य विनितछु प्रभु तिम्रो सहयोगलाई। भुल हुनगयो प्रभु मैलेजीवन जीउदाजीउदै। तिम्रैमीठो बासना र मायामोह पिउदापिउदै।
मधुवन पाैडेल