Welcom

Sunday, August 3, 2014

५. FRIENDSHIP DAY

पश्चिमी सभ्यतातर्फ लागेको जस्तो आभास हुन थालेको छ मलाई। तर राम्रो कुरा अनुसरण गर्नु त स्वभाविक हो नि । Friendship day (मित्रता दिन) रे । यस्तो नि हुन्छ र?

मित्र त सधैंका लागि हो नि? होइन र? 
जब सुख छ मित्रहरू टन्न छन्, अब आफू छु दुखमा त को छन् साथमा कोही न किही । यस्ता मित्र के काम । 
यस्ता मित्र नि छन् जो दुखमा धकेल्चछन् र त्यस्ता नि छन् जो त्यो दुखबाट बाहिर निकाल्न चाहान्छन् । 

मलाई त सबै मित्र लाग्छन् ।
कसैले घात गरेपनि केही भन्दिन मित्रै मान्छु
किनकि मित्रताको नाताले भएपनि 
आफ्नोे परिचय त गरायौं ।

मित्र बनाउन दिन नै चाहिदैन मलाई
हरेक दिन मित्रताको दिन हो
बस् मन सफा र कर्म विश्वासीलो भए भयो ।