मिति:२०६९।३।१४
आज देखि सुरुवात गर्न जादै छु। मेरो भावना, मेरो विचारहरु यो बल्ग मार्फत हेर्दै जाउ के हुन्छ ? लेख्न त पहिले देखि मन लाग्थ्यो तर लेख्ने के त ? कविता लेख्मनत, फेरि लाग्यो कथा लेख्मनत, फेरि सोचेँ म साहित्कार हो र ? अवश्य पनि होइन । अन्तमा लाग्यो जे आउँछ त्यही लेख्छु ।